Live on
Your Voice, Your Power
एजेन्सी- फिफा पुरुष खेलाडीको घोषणा गर्न भव्य कार्यक्रमको व्वस्थापन गरिएको थियो । घोषणाा अघि १० खेलाडीको नाम बोलाईएको थियो। सबै लामबद्ध भए । खासखुस सुनियो । अनुपस्थित ? फिफाको वेभसाईटले उपस्थित हुनेको नाम पुष्टि गरेको थियो तर रोनाल्डो उपस्थित भएनन्। पोर्चुगलका कप्तान किन गएनन् ? युभेन्टस मंगलबार ब्रेसिया को यात्रा गर्दैछ, ग्लिटजी समारोहको २४ घन्टा…