Live on
Your Voice, Your Power
एजेन्सी-युईएफए च्याम्पियन्स लिग फुटबल अन्तगत सेमिफाइनल खेलको पहिलो लेगमा स्पेनिस महारथी बार्सिलोना र इंग्लिस क्लब लिभरपुल भिड्दैछन् । गएको सिजनको उपविजेता लिभरपुल यो सिजनमा उपाधि दाबेदारका रुपमा हेरिएको छ भने मेस्सीको टोली बार्सिलोना आफूलाई च्याम्पियन बनाउने लक्ष्यमा छ । इंग्लिस क्लबविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सी आक्रामक रुपमा प्रस्तुत हुनसक्ने विश्लेषकको भनाइ छ । क्वाटरफाइनलमा म्यान्चेस्टर…