Live on
Your Voice, Your Power
काठमाडौं – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले प्रि–सिजनको अभ्यास शुरु गरेका छन् । अभ्यास शुरु भएको एक हप्तापछि उनले आफ्ना टिम मेटलाई भेटेका हुन् । क्लबबाट बाहिरिने हल्लाकाबीच उनी बुधबार पीएसजीको अभ्यासमा सहभागी भएका हुन् । पीएसजीले मंगलबार खेलेको मैत्रिपूर्ण खेलमा सहभागी नभएका नेयमार बुधबारमात्रै क्लबको अभ्यासमा पुगेको स्पेनिस फुटबल…