फुटबल Archives | Page 331 of 341 | Khabarhub Khabarhub

मेस्सी र स्वारेजले अन्तिममा गोल गर्दा बार्सिलोना हारबाट जोगियो

एजेन्सी–स्पेनिस ला—लिगाको शीर्ष टोली बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी खेलेको छ । खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लारियलसँग अंक बाड्न सफल भएको हो । खेलको ९० औं मिनेटमा कप्तान लियानेल मेस्सी र अतिरिक्त समयमा लुइस स्वारेजले गोल गर्दै टोलीलाई पराजित हुनबाट जोगाएका थिए ।…