फुटबल Archives | Page 334 of 348 | Khabarhub Khabarhub

तेस्रो खेलमा पनि हार्यो नेपाली यु–१९ महिला टोली

काठमाडौं - एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलको अन्तिम खेलमा नेपाल आयोजक म्यानमारसँग पराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित भएको हो । अन्तिम खेलमा समेत हार व्यहोरेपछि नेपाल अंक तालिकामा खाता खोल्न नपाउँदै घर फर्किएको छ । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा…