फुटबल Archives | Page 336 of 348 | Khabarhub Khabarhub

क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटी शीर्ष दोस्रोस्थानमा कायम

एजेन्सी - इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि सहज जीत हात पारेको छ । क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ३ अंकले पछि छ । सिटीका लागि क्रिष्टल प्यालेसविरुद्ध रहिम स्ट्रलिङले दुई गोल गरे भने गाव्रिएल जिससले एक गोल गरे । स्ट्रलिङले खेलको १५ औं मिनेटमा गोल गर्दै…