फुटबल Archives | Page 342 of 355 | Khabarhub Khabarhub

एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट : नेपालको अन्तिम खेल म्यानमारसँग

काठमाडौं– एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट अन्तगत दोस्रो चरणमा समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) आयोजक टोली म्यानमारसँग खेल्दैछ । छनोट प्रतियोगिताको शुरुवाती २ खेलमा लगातार हार व्यहोरेको नेपाली टोली सान्त्वना जीतको खोजिमा छ । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपराह्न ६ बजेर १५ मिनेटमा शुरु हुनेछ…