फुटबल Archives | Page 42 of 345 | Khabarhub Khabarhub

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । आज बिहान भएको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ गोलले हराउँदै उरुग्वेले सुखद सुरुवात गरेको हो । उरुग्वेका लागि म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले एक–एक गोल गरेका थिए । यस्तै, पानामाका माइकल मुरिलोले एक गोल फर्काएका थिए । उरुग्वेका आरौजोले खेलको १६औँ मिनेटमा…