Live on
Your Voice, Your Power
काठमाडौँ– कोपा अमेरिका फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए । यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।…