Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । गएराती सम्पन्न खेलमा वेस्टह्यामलाई ३–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल थपेका थिए । यो जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ३८ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ…