फुटबल Archives | Page 69 of 356 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभिल्लालाई ५–१ गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो । जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए । खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती…