फुटबल « Khabarhub

साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक…