फुटबल Archives | Page 82 of 350 | Khabarhub Khabarhub

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई 

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली टोलीलाई बिदाई गरेको छ ।  आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतले नेपाली महिला टोलीलाई बिदाई गरेका हुन् । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।…