फुटबल « Khabarhub

एएफसी कपको छनोटबाटै बाहिरियो मछिन्द्र

काठमाडौं । मछिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएपछि मछिन्द्र छनोट चरणबाटै बाहिरिएको हो । बुधबार भएको खेलमा मछिन्द्रविरुद्ध मोहन बगान ३–१ विजयी भएको हो। मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका…