भलिबल Archives | Page 20 of 22 | Khabarhub Khabarhub

एभीसी भलिबलको उद्घाटन खेलमा तुर्किमिनिस्तान विजयी

काठमाडौं–  एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा तुर्किमिनिस्तानले जीत हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तथा खेलकुद केन्द्रको भलिबल कोर्टमा भएको खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो । समूह 'ए' मा रहेको तुर्किमिनिस्तानले अफगानिस्तानलाई पराजित गर्न निकै संघर्ष गर्नु परे पनि लगातार तीन सेटमा जीत हात पार्न सक्दा…