Live on
Your Voice, Your Power
काठमाडौँ– जापानमा जारी टोकियो ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा पार गर्दै चीनले अग्रता लिएको छ । चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो । शुक्रबारको जितसँगै चीन १९ स्वर्णसहित शीर्ष स्थानमा छ । जापान १७…