अन्य Archives | Page 14 of 49 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : आजको चासो अफ्रिकी खेलाडीतिर

काठमाडौँ– टोकियो ओलम्पिकको दोस्रो साता चलिरहँदा चीनको अग्रता कायम छ  । डाइभिङ, टेबल टेनिस, भारोत्तोलन र ब्याडमिन्टनमा स्वर्ण जितेको चीन पौडीमा पनि विगतको भन्दा धेरै सुधारिएको अवस्थामा छ । चीनका पकड र प्रभाव रहेका केही खेलको स्वर्ण पदकको  फैसला सोमबार पनि हुनेछ । स्वाभाविक रूपमा आज साँझसम्म चीनको अग्रता कायम रहनेछ । यो अग्रता अझ…