अन्य Archives | Page 15 of 48 | Khabarhub Khabarhub

कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा भाग लिने पक्का

काठमाडौँ– नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ । जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…