अन्य Archives | Page 23 of 49 | Khabarhub Khabarhub

एन्फामा कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढ्ने

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीहरुको तलब बढाउने भएको छ । एन्फाले १० देखि २० प्रतिशतसम्म तलब बढाउन लागेको हो । नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले आफ्ना कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । एन्फाका एक पदाधिकारीका अनुसार अबको केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीहरुको तलब बढाउने छ ।…