Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ तारिखमा हुने अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउने भएका छन् । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजना र नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक लभ गोर्खालीले मिचिगनमा चलाइरहेको ज्योति एभरेष्ट तेक्वान्दो डोजाङको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगिताको १३औँ…