अन्य Archives | Page 33 of 49 | Khabarhub Khabarhub

सागका लागि ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार

काठमाडौं– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार भएको छ । १५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगितामा सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन नेपालले जनाएको छ । ‘सागको उद्घाटन समारोहदेखि बगैचामा सजाउनका लागि ६० लाखको फूल प्रयोग भएको थियो’ एसोसिएसनका अध्यक्ष…