Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ । मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्याउन अब ६…