अन्य Archives | Page 41 of 49 | Khabarhub Khabarhub

व्याडमिन्टनबाट नेपाललाई विश्वमा चिनाउने युवा खेलाडी प्रिन्सको योजना

काठमाडौं- पछिल्लो एक बर्षमा ब्याडमिन्टनसँग जोडिएको खेल प्रेमीले राम्ररी चिन्ने नाम हो, प्रिन्स दाहाल । लगातार दुई बर्ष दुबई इन्टरनेसनल सिरिजमा फरक उमेरसमूहमा स्वर्ण जितेका उनी अहिले नेपाली खेलकुदमा चर्चाको शिखरमा छन् । अघिल्लो बर्ष यु–१५ मा स्वर्ण जितेका प्रिन्सले आइतबार सम्पन्न ‘दुबई इन्टरनेसनल सिरिज–२०१९’ मा भारतीय खेलाडी तथा जुनियर तर्फ विश्व वरियताको शीर्ष १०…