Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कुस्ती संघको पुनर्गठन गरेको छ । अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गरी राखेपले संघलाई पुनर्गठन गरेको हो । पुनर्गठन भएको नेपाल कुस्ती संघको अध्यक्ष जिम्मेवारी राज माहेम्मद मिया अन्सारीले पाएका छन् । १६ सदस्यीय संघको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा राम गौचन ठाकुर, मनोहर राईमाझी र बसन्त…