अन्य Archives | Page 5 of 49 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी पारालेम्पियन पिस्टोरियस जमानतमा रिहा हुने

प्रिटोरिया- आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भइ विगत १० वर्षदेखि जेल जीवन बिताइरहेका दक्षिण अफ्रिकाका पारालेम्पियन ओस्कर पिस्टोरियस जमानतमा रिहा हुने भएका छन् । उनलाई रिहा गर्नेबारे शुक्रबार निर्णय भएको दक्षिण अफ्रिकाको सुधार विभागले जनाएको छ । उनलाई आगामी जनवरी ५ का दिन रिहा गरिनेछ । सन् २०१३ को भ्यालेन्टाइन डेका दिन गोली…