क्रिकेट Archives | Page 10 of 278 | Khabarhub Khabarhub

स्कटल्याण्डले गुमायो पहिलो विकेट, रिजनको बलमा मुन्जी आउट

काठमाडौं– स्कटल्याण्डले पहिलो विकेट गुमाएको छ । अहिले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गरिरहेको छ । स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलको २ ओभर १ बलमा स्कटल्याण्डका जर्ज मुन्जी आउट भए । नेपालका रिजन ढकालको बलमा सोमपाल कामीबाट क्याच आउट भएका हुन् । आउट हुनुअघि उनले १२…