क्रिकेट « Khabarhub

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ - पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जापानको निशिनमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि नजिक यात्रा तय गरेको हो। वर्षाका कारण खेललाई १३ ओभरमा घटाइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रनको योगफल तयार…