Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् । काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२…