Live on
Your Voice, Your Power
काठमाडौं- लगातार विकेट गुमेसँगै दबाबमा परेको भारतलाई ठूलो झड्का लागेको छ । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जारी खेलमा केएल राहुल छैटौं विकेटका रुपमा पेभेलिएन फर्केका छन् । यससँगै भारतको ब्याटिङ धराशायी भएको छ । यसअघि भारतका रवीन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस ऐय्यर ४ रन…