क्रिकेट Archives | Page 117 of 273 | Khabarhub Khabarhub

फाइनल खेलको दोस्रो दिन दर्शक (फोटो फिचर)

काठमाडौँ - नेपाल र युएईबीचको फाइनल खेल सकिएको छ। सोमबार वर्षाका कारण रोकिएको खेल हेर्न दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हजारौँ दर्शक उपस्थित भए । बिहान ९ बजे सुरु भएको खेल मध्यान्ह १२ बजेसम्म चलेको थियो। जसमा यूएईलाई जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । तस्वीर : क्यानको फेसबुक पेजबाट