Live on
Your Voice, Your Power
काठमाडौं - पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए। अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। टिमले पाँच खेलमा एक जित निकाले पनि कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन्। पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा…