Live on
Your Voice, Your Power
काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।