Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज कर्णाली प्रदेश र लुम्बिनी तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ…