क्रिकेट Archives | Page 145 of 282 | Khabarhub Khabarhub

सन्दीप गौशाला प्रहरी वृत्तमा (तस्बिरहरू)

काठमाडौँ- नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।