Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् । उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।