Live on
Your Voice, Your Power
काठमाडौं- यूएईविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत सोमबार नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालका कप्तान दीपेनद्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव…