क्रिकेट Archives | Page 152 of 278 | Khabarhub Khabarhub

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध फिल्डिङ गर्दै

 काठमाडौं- टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । आज सिरिजमा पहिलो जित निकाल्ने नेपालको लक्ष्य रहेको छ । आईतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।…