Live on
Your Voice, Your Power
काठमाडौं – सन्दीप लामिछानेको कप्तानीमा टी–ट्वान्टी विश्वकपको छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टिममा जितेन्द्र मुखिया पुनरागमन गरेका छन् भने चर्चित अनुहार विनोद भण्डारी र सोमपाल कामी आउट भएका छन् । सन्दीप नेतृत्वको राष्ट्रिय टोलीमा ब्याट्सम्यान लोकेश बम…