क्रिकेट Archives | Page 173 of 277 | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ - आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको सुपर १२ को समूह 'बी' मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै…