क्रिकेट Archives | Page 186 of 277 | Khabarhub Khabarhub

विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय

काठमाडौँ- आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको  संख्या बढाएको छ । आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै…