क्रिकेट Archives | Page 189 of 277 | Khabarhub Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टीमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन् । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे शुरू हुनेछ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्स पहिलो जितको खोजिमा छ । तर, अन्डर डग टिम मलेसिया पनि नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । मलेसियाको यो पहिलो खेल हो ।…