Live on
Your Voice, Your Power
काठमाडौं- एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ । मलेसियाको युकेएम ओभलमा आइतबार भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो । उसले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल…