Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटलले फुकुवा गरेको छ। बुधबार दिल्लीले सन्दीपसहित आधा दर्जन खेलाडीलाई रिलिज गरेको हो । सन् २०१७ मा दिल्लीले सन्दीपलाई आफ्नो टोलीमा आवद्व गरेको थियो। उनी आईपीएल खेल्ने पहिलो नेपमली खेलाडी हुन्। त्यतिमात्र होइन आईपीएलले उनको करियरको ग्राफलाई उचो पारेको थियो। केही महिना अगाडि…