Live on
Your Voice, Your Power
काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लबमाथि ६ विकेटले जित निकालेसँगै रूपन्देहीले फाइनल पुगेको हो । १ सय ४ रनको लक्ष्य रूपन्देहीले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । रूपन्देहीका लागि बसिर…