Live on
Your Voice, Your Power
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्सले सानदार जित निकालेको छ। राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७औं खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो…