क्रिकेट Archives | Page 21 of 289 | Khabarhub Khabarhub

श्रेयसको सनसनीपूर्ण खेल र पोन्टिङ प्रेरणाले पञ्जाब आईपीएलको फाइनलमा

काडमाडौं - एक सिजन अघि कलकता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यस पटक नयाँ टोली पञ्जाबलाई फाइनलमा प्रवेश गराएका छन्। पञ्जाब अब आईपीएलमा उपाधिबाट एक खेल टाढा छ। पञ्जाबले क्वालिफायर–२ मा मुम्बईलाई ५ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। कप्तान अय्यरले ४१ बलमा ८७ रन प्रहार गरे। उनको…