Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले दुवईमा भइरहेको टी १० लिगमा डेब्यु गरेका छन् । मराठा अरेबियन्सका लागि नर्दन वारियर्सविरुद्ध मैदान उत्रिएका उनले औसत प्रदर्शन गरे । सोमपालले डेब्यु अवसर पाएको खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । नर्दनले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मराठाले निर्धारित ओभर खेल्दै ५…