Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी लेफ्टह्याण्ड अलराउण्डर निसर्ग पटेललाई बलिङमा प्रतिवन्ध लगाएको छ । आईसीसीको स्वतन्त्र प्यानलले निसर्ग पटेलको बलिङ शैली ठिक नभएको ठहर गर्दै उनलाई तत्कालै लागू हुने गरी बलिङ प्रतिबन्ध लगाएको हो । काठमाडौंमा माघ २२ देखि २९ सम्म भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानविरुद्धको खेलमा उनले गरेको बलिङ…