क्रिकेट Archives | Page 239 of 276 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता खस्कियो

काठमाडौं – एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको हो । यसअघि १५ औं स्थानमा रहेको नेपाल नयाँ वरियता अनुसार १७ औं स्थानमा पुगेको छ । नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७…