Live on
Your Voice, Your Power
काठमाडौं –यतिबेला नेपाली क्रिकेटले ४ वर्षका लागि अस्थायी अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) मान्यता पाएको छ । ओडिआई मान्यता पाएको १ वर्ष सकिँदा नेपाली टोलीले २ देशसँग एकदिवसीय शृङ्खला खेलिसकेको छ । एकदिवसीय मान्यता पाएपछि पहिलो ओडिआई शृङ्खला नेपालले नेदरल्यान्डसँग खेलेको थियो भने दोस्रो युनाइटेड अरब इमिरेट्स (युएई) सँग । २ शृङ्खला मध्ये नेदरल्यान्डसँग १–१ को बराबरी…